गृह · शब्दकोश
नाटकका बिचमा उठी बिचमा नै टुङ्गिने, मुख्य कथावस्तुको सहायक उपकथा; पताकाभन्दा सानो प्रसङ्ग; प्रासङ्गिक कथावस्तुको एक भेद।
⟵ फेरि सूचीमा जानुहोस्