पन्यालो

[वि.]

१. पानीजस्तो पातलो बनेको; पनेलो; तरल

२. भित्र पानी भएको र पानीकै जस्तो स्वाद हुने (काँक्रो, पानीअमला आदिजस्तो)।