नाप

[वि.]

१. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नापो; माप

२. नाप्ने काम; नपाइ

३. नाप्ने साधन (गज, फुट, टाँगो आदि)।

४. थोरै