गृह · शब्दकोश

बीज

[ना.]

१. अव्यक्त सङ्ख्यासूचक सङ्केत (बीजगणित)।

२. देवता आदिलाई प्रसन्न पार्न जपिने मन्त्रको मुख्य अंश।

३. नाटक आदिको अन्तिम फलको मुख्य कारण।

४. बिउ; बिजन।

५. व्याकरण, विज्ञान, दर्शन आदिका नियमलाई छोटकरीमा बुझाउन प्रयोग गरिने ध्वनि, शब्द आदिको सङ्केत; सूत्र; फर्मुला।

⟵ फेरि सूचीमा जानुहोस्