गृह · शब्दकोश

विस्तृत

[वि.]

१. टाढासम्म फिँजिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण।

२. लामो विवरण भएको; व्याख्यासहितको।

३. साह्रै ठुलो; विशाल।

⟵ फेरि सूचीमा जानुहोस्