गृह · शब्दकोश

थोप्लो

[ना.]

१. कुनै पनि तरल वा पन्यालो पदार्थको एकपल्ट खसेको सानो परिमाण; थोपो; विन्दु।

२. टिको।

⟵ फेरि सूचीमा जानुहोस्