गृह · शब्दकोश
१. चिह्न वा निसान।
२. झन्डा वा ध्वजा।
३. साहित्यमा नाटकको मूल कथावस्तुबाहेक सहायक हुने कथा।
⟵ फेरि सूचीमा जानुहोस्