गृह · शब्दकोश
१. कुनै पनि तरल पदार्थ झार्दा वा टप्काउँदा बाटुलो आकारको हुने सानो परिमाण वा अंश; विन्दु; थोप्लो; छिटो।
२. टिको।
⟵ फेरि सूचीमा जानुहोस्