गृह · शब्दकोश

नाटक

[ना.]

१. नरनारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शन गर्ने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा; दृश्यकाव्य।

२. पाँचदेखि दश अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धिले युक्त र वीर आदि रसको समावेश भएको रूपकको एक भेद।

३. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु।

४. वास्तविक रूपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम; अभिनय; देखावटी वा बनावटी कुरा।

⟵ फेरि सूचीमा जानुहोस्