गृह · शब्दकोश

प्रेरक

[वि.]

१. कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने; प्रेरणा दिने; उत्तेजक।

२. कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने; ठेल्ने।

३. पेल्ने।

⟵ फेरि सूचीमा जानुहोस्