गृह · शब्दकोश

अदालत

[ना.]

१. इन्साफ गर्ने अधिकार पाएका व्यक्तिहरूको इजलास।

२. मुद्दामा इन्साफ गर्न खडा भएको अड्डा।

⟵ फेरि सूचीमा जानुहोस्