भूमिहार

[ना.]

नेपालको तराईतिर बस्ने, मुख्य पेसा कृषि भएको एक जाति