विचार
[ना.]
१. कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन; मनन।
२. क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; घोत।
३. तर्कवितर्क।
५. मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर।
७. वादी र प्रतिवादीका प्रमाण बुझी निरूपण गर्ने काम।