गृह · शब्दकोश
१. कुनै विषयका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी, विचार वा विवेचना गर्ने ढङ्ग।
२. खास विषयमा प्रतिपादित कसैको मत वा आफ्नो चिन्तनबाट बनेको राय।
३. हेर्ने वा ठम्याउने ढङ्ग; हेराइको कोण।
⟵ फेरि सूचीमा जानुहोस्