निर्धारण

[ना.]

१. अन्वेषण; छानबिन

२. कामको समय वा वस्तुको मूल्य आदि तोक्ने काम; ठहर; तोक

३. निर्णय; निश्चय