गृह · शब्दकोश

फैसला

[ना.]

१. निर्णय; ठहर।

२. वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मामिलामा हक, बेहक छुट्याई वा उजुरीलाई साँचोझुटो ठहराई अदालतले गरेको निर्णय।

⟵ फेरि सूचीमा जानुहोस्