राजा
[वि.]
१. ठकुरी जातिका व्यक्तिका निम्ति प्रयोग गरिने आदरसूचक शब्द; ठकुरी जातजातिमा श्रीमान्, देवर, ठुलराजा स्यानराजा भनी सम्बोधन गरिने शब्द; छोरालाई माया गरेर भनिने शब्द।
२. बालक वा प्रिय व्यक्तिप्रति स्नेह जनाउँदा भनिने शब्द।
३. राजतन्त्रात्मक मुलुकमा वंशपरम्पराअनुसार उत्तराधिकार प्राप्त हुने तथा त्यहाँको शासन सञ्चालन गर्ने प्रमुख शासक।