गृह · शब्दकोश
१. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सन्तान; यदुवंश।
२. विशेष गरी भारतको बिहार, उत्तर प्रदेश, मध्य प्रदेश र नेपालको तराईमा बस्ने एक जाति; जादब; ग्वार; अहिर; जाट।
३. श्रीकृष्ण।
⟵ फेरि सूचीमा जानुहोस्