गृह · शब्दकोश

अयोध्या

[ना.]

१. भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत।

२. रामचन्द्रको राजधानी।

⟵ फेरि सूचीमा जानुहोस्