गृह · शब्दकोश

रमाइलो

[वि.]

१. रमिता; रमझम; मन बहलाउ।

२. मनोरञ्जनपूर्ण; एकदम रमझम भएको; रमिताले युक्त।

३. रमणीय; अत्यन्त मनपर्दो।

⟵ फेरि सूचीमा जानुहोस्