आनन्द

[ना.]

१. कुनै अभीष्ट वस्तुको प्राप्ति तथा सुखद स्थितिमा वा कुनै मङ्गल कार्य सम्पन्न हुँदा मनमा हुने प्रिय अनुभूति; हर्ष; प्रसन्नता; खुसी

२. कुनै आपत्ति वा दुःख कष्ट, बिस्मात आदि नभएको मानसिक अवस्था

३. सन्चो; सजिलोपना।