उत्सव

[ना.]

१. विशेष अवसरमा खुसियाली मनाउँदै धुमधामसँग मनाइने सार्वजनिक पर्व वा मङ्गल कार्य

२. सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवनपुरुषार्थसँग सम्बन्धित विशेष समारोह; पर्व