गृह · शब्दकोश

जात्रा

[ना.]

१. देवदेवीका स्थानमा निश्चित दिनमा पूजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा।

२. पर्वमा हुने मेला।

३. बेइज्जती।

४. हन्डर; दुर्दशा।

⟵ फेरि सूचीमा जानुहोस्