गृह · शब्दकोश

नेपाली

[वि.]

१. धेरै नेपालीले बोल्ने भाषा; नेपालको सरकारी कामकाजको भाषा।

२. नेपालका जाति।

३. नेपालमा बसोबास गर्ने; नेपालको बासिन्दा; नेपाली नागरिकता प्राप्त गरेको।

४. नेपालसम्बन्धी; नेपालको; नेपालमा बनेको।

[ना.]

नेवार वा अन्य विभिन्न जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्