गृह · शब्दकोश

भगवान्

[वि.]

१. ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छ वटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष; ईश्वर; परमात्मा।

२. बुद्ध।

३. विष्णु।

४. शिव।

५. ऐश्वर्ययुक्त; शक्तिसम्पन्न।

६. पूज्य; मान्य।

⟵ फेरि सूचीमा जानुहोस्