गृह · शब्दकोश

रमिता

[ना.]

मनलाई आनन्द दिई रमाउने पार्ने उत्सव आदि; रमाइलोका निम्ति हुने खेल, तमासा आदि।

⟵ फेरि सूचीमा जानुहोस्