गृह · शब्दकोश
१. आपसको समागम; भेट; मिलन।
२. एक बोटविशेष।
३. खास अवसरमा लाग्ने बजार; ठुलो हाट।
४. खेतीको काम; मेलो।
५. गौचरन।
६. धेरै जना मिलेर गरिने आआफ्नो काम।
७. भिड; घुइँचो।
८. यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट।
९. सभा; समाज।
१०. स्वरग्राम।
⟵ फेरि सूचीमा जानुहोस्