परिहार

[ना.]

१. अनावृष्टि आदि सङ्कटका कारणले कर वा लगानीको ब्याजमाफी।

२. कुनै कुकृत्यको प्रायश्चित्त

३. कुनै विषयका सम्बन्धमा गरिएको खण्डन

४. दण्ड वा ऋण आदिमा गरिएको सहुलियत

५. दोष वा अनिष्ट कुराहरूलाई हटाउने वा फाल्ने काम

६. पूर्ण त्याग; परित्याग

७. बचाउने वा प्रयोग नगर्ने क्रिया; जगेर्ना

८. युद्धमा लुटिएको धनसम्पत्ति

[ना.]

नेपालको तराईभित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।