युद्ध

[ना.]

परस्परविरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने आदि उद्देश्यले गरिने आक्रमण; लडाइँ; सङ्ग्राम