दोष
[ना.]
२. आयुर्वेदका अनुसार शरीरमा वात, पित्त र कफबाट हुने प्रकोप।
४. कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी; दुर्गुण।
५. नैतिक वा कानुनी दृष्टिले अपराध मानिने कुनै अभियोग, कलङ्क वा लाञ्छना।
९. सोझै वा अर्थलाई दूषित गराएर काव्यको गुण वा रसको आस्वादनमा हानि गराउने कुरा; रसको अपकर्षक तत्त्व (काव्यदोष, अर्थदोष, रसदोष आदि)।