त्याग

[ना.]

कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आफ्नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम; वैराग्य; मोचन