गृह · शब्दकोश

अनिष्ट

[वि.]

१. अमङ्गल; अहित; दुर्भाग्य।

२. खराबी; हानि; अशुभ।

३. अमङ्गलकारी; अशुभ (अनिष्ट ग्रह; अनिष्ट फल इ.)।

४. इच्छाको प्रतिकूल; इच्छा गरेभन्दा उल्टो।

५. खराब; अहितकर।

६. नचाहेको; मन नपरेको।

⟵ फेरि सूचीमा जानुहोस्