गृह · शब्दकोश

जगेर्ना

[ना.]

१. गोडमेल; मलजल।

२. जोगाएर राख्ने काम; सञ्चय।

३. सुरक्षा; हिफाजत।

४. हेरचाह; रेखदेख; स्याहारसम्भार।

⟵ फेरि सूचीमा जानुहोस्