गृह · शब्दकोश

परित्याग

[ना.]

१. कसैसँग रहेको सम्बन्धको त्याग।

२. पूर्ण उदारता।

३. पूर्ण त्याग; पूर्ण रूपले छाड्ने काम (अधिकार, सम्पत्ति आदि)।

⟵ फेरि सूचीमा जानुहोस्