गृह · शब्दकोश
१. कसैलाई ब्याज लिने गरी सापट दिइएको धन।
२. कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च।
३. लागोभागो; लागभाग।
४. सरकारलाई तिर्नुपर्ने मालपोत वा भूमिकर।
⟵ फेरि सूचीमा जानुहोस्