गृह · शब्दकोश

दण्ड

[ना.]

१. चार हात वा एक धनुष बराबरको नापो।

२. फूलको डाँठ (कमल आदिको)।

३. राजचिह्न।

४. लट्ठी; लौरो; सोँठा; छडी।

५. सजाय; जरिबाना; डाँड।

⟵ फेरि सूचीमा जानुहोस्