गृह · शब्दकोश

सङ्कट

[वि.]

१. कुनै आपत्‌विपत्‌को स्थिति; साह्रै अप्ठ्यारो अवस्था।

२. जोखिम; डर।

३. दुई ठुलठुला जल वा स्थल भागलाई जोर्ने घाँटी।

४. सङ्कीर्ण; साँघुरो।

⟵ फेरि सूचीमा जानुहोस्