प्रायश्चित्त

[ना.]

१. गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने धार्मिक कृत्य; ठुलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य

२. भुल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य