गृह · शब्दकोश

तरङ्ग

[ना.]

१. उत्साह, चञ्चलताको अवस्थामा मनमा उठ्ने तर्कवितर्क।

२. ध्वनि, प्रकाश र अरू पनि प्रसारणयोग्य वस्तुको प्रसारमा हुने विस्तारित रूप।

३. नदीको मुखमा ज्वारको वेगले उठेको पानीको खम्बा।

४. बौलट्ठी चाल; छाँटा।

५. भूकम्पको लहर।

६. सङ्गीतमा स्वरको उतारचढावमा हुने कम्पन; स्वरलहरी।

७. हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल।

⟵ फेरि सूचीमा जानुहोस्