गृह · शब्दकोश
१. नृत्य, गीत र वाद्यवादनको मेल; गानाबजाना।
२. बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायनविद्या।
३. विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालले युक्त मधुर गायन।
४. सामूहिक गान।
⟵ फेरि सूचीमा जानुहोस्