गृह · शब्दकोश

खम्बा

[ना.]

१. दलिन, तला वा छानो थाम्न, आड दिन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम।

२. मौलो।

⟵ फेरि सूचीमा जानुहोस्