गृह · शब्दकोश

हावा

[ना.]

पृथ्वीको चारैतिर फैलिएको केही ग्यास, विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको, प्राणी, वनस्पति आदिको जीवनका लागि सास फेर्न चाहिने, अदृश्य तर निरन्तर प्रवाहमान पदार्थ; पञ्चतत्त्वमध्ये एक तत्त्व; वायु; बतास।

[ना.]

नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्