गृह · शब्दकोश

तर्कवितर्क

[ना.]

१. परस्परमा गरिने छलफल; वादविवाद; बहस।

२. मनमा कुरा खेलाई मनले नै विमर्श गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्