गृह · शब्दकोश

स्वरलहरी

[ना.]

१. सङ्गीतमा केही समयसम्म एकै रूपमा हुने झङ्कार वा आलाप।

२. सङ्गीतमा तीव्रता, उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग।

⟵ फेरि सूचीमा जानुहोस्