गृह · शब्दकोश

प्रसार

[ना.]

१. कुनै कुराको व्यापक प्रचार एवं चर्चा।

२. चारैतिर छरिने काम; पसारो।

३. चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट।

४. रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुर्‍याउने वा फिँजाउने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्