उत्साह

[ना.]

१. जोस; फुर्ती

२. तत्परतापूर्वक काम गर्ने कुनै मनःस्थिति; आँट; हिम्मत

३. प्रेरणा

४. वीर रसको स्थायी भाव

५. हौसला