गृह · शब्दकोश

छाल

[ना.]

१. रुख आदिको बोक्रो; लोकतो।

२. वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरङ्ग; लहरी।

३. सनपाट; पटुवा।

[ना.]

१. जोर (एक जोर लुगा)। नदीको किनार।

२. बोक्रो; बाहिरी आवरण।

⟵ फेरि सूचीमा जानुहोस्