छाँटा

[ना.]

१. अर्थ न बर्थको झोक वा रिस; घुर्की

२. बौलट्ठीपना; सनक

[ना.]

मास भिजाएर बोक्रा छुट्याई तेलबेसार दलेर सुकाइएको दाल; बोक्रो फालिएको दाल