जिउ
[नि.]
४. शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव; देह; शरीर।
५. प्रायः समस्तरका व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द; हजुर; ज्यू।
६. शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द; ज्यू; हजुर।
[ना.]
आमा, सासू, हजुरआमा, बज्यै आदि आफन्त नाता पर्ने वृद्ध महिलालाई गरिने सम्बोधन।