गृह · शब्दकोश

सम्पूर्ण

[वि.]

१. सङ्गीतमा सप्तकका सातै स्वर प्रयोग हुने रागको एक भेद।

२. एकदमै भरिएको; पूर्ण रूपमा भरिएको; भरिपूर्ण।

३. भएजति जम्मै; पूरा; सबै; सारा।

४. समाप्त; खत्तम।

⟵ फेरि सूचीमा जानुहोस्